  
सिम-एन आयोजनाले जिविस, नगरपालिका र गाविसहरुमा वातावरणीय संरचना विकास गर्न सहयोग गर्दै आएको छ । जिविस एवं नगरपालिकामा वातावरण एकाइहरु स्थापना गरिएका छन । संतुलित एवं प्रभावकारी वातावरणीय निर्णय प्रकृयाको लागि जिविस, नगरपालिका र गाविसहरुमा वातावरण उप-समिति गठन गरी जिल्ला नगर तथा गाउँ स्तरमा सरकारी तथा अन्य सम्बन्धित निकायहरु बीच संजाल सृजना गरिएको छ ।
बाँकी अंश... |
|